Kathmandu Press

शुक्रबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक 

काठमाडौं, कात्तिक २५ : प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज बिहीवार राष्ट्रपति भवन...
शुक्रबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक 

काठमाडौं, कात्तिक २५ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबारका लागि बोलाइएको छ ।

शुक्रबार बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका प्रस्तावहरू अनुमोदन गर्ने छ ।

नेकपा (एमाले) सहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले मापदण्ड बनाएर केन्द्रीय कमिटीमा पेश गर्ने कार्यक्रम छ ।

बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । 

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्