परराष्ट्रमन्त्री खड्का र सार्क महासचिव विराकुनबीच शिष्टाचार भेट
काठमाडौं, कात्तिक २५ : परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान विराकुनले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा...
काठमाडौं, कात्तिक २५ : परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान विराकुनले शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थिति र रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनः सञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
