Kathmandu Press

यी हुन् कोभिड-१९ बाट अति प्रभावित नौ देश (संक्रमित संख्यासहित)

बेइजिङ, कात्तिक २५ : जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ। जसअनुसार विश्वभरिमा हाल २५,१५,३३,९९९...
यी हुन् कोभिड-१९ बाट अति प्रभावित नौ देश (संक्रमित संख्यासहित)

बेइजिङ, कात्तिक २५ : जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ। 

जसअनुसार विश्वभरिमा हाल २५,१५,३३,९९९ संक्रमित छन्। अति प्रभावित नौ देशमा संक्रमित संख्या यसप्रकार छः  
   
देश                सङ्क्रमित सङ्ख्या
अमेरिका         ४,६७,९२,०८१
भारत              ३,४४,०१,६७०
ब्राजिल            २,१९,०९,२९८
बेलायत           ९४,५१,८८४
रूस              ८८,०४,२९७
टर्की              ८३,१७,३९४
फ्रान्स            ७३,४६,३१७
इरान             ६०,१२,४०८ 
अर्जेन्टिना       ५३,००,९८५

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्