Kathmandu Press

२० वर्षीय युवक मृत फेला 

बाजुरा, कात्तिक २५ : बुढीनन्दा नगरपालिका–५ वीरसैनस्थित सडकमा जगन्नाथ गाउँपालिका–६ गोत्री बस्ने २० वर्षीय जिवन चदरा बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक...
२० वर्षीय युवक मृत फेला 

बाजुरा, कात्तिक २५ : बुढीनन्दा नगरपालिका–५ वीरसैनस्थित सडकमा जगन्नाथ गाउँपालिका–६ गोत्री बस्ने २० वर्षीय जिवन चदरा बुधबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।    

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्