Kathmandu Press

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता, कात्तिक २५ : इन्डोनेसियामा बिहीबार भूकम्प गएको छ।देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो।भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्निच्युडको भूकम्प...
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

जकार्ता, कात्तिक २५ : इन्डोनेसियामा बिहीबार भूकम्प गएको छ।

देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो।

भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ।

स्थानीय समयानुसार बिहीबार बिहान ८ः४५ बजेतिर भूकम्प गएको हो। 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, कात्तिक २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्