Kathmandu Press

९५ डिएसपीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं, कात्तिक २५ : नेपाल प्रहरीले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार ती डिएसपीहरूको सरुवा गरिएको...
९५ डिएसपीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं, कात्तिक २५ : नेपाल प्रहरीले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको आजको निर्णयअनुसार ती डिएसपीहरूको सरुवा गरिएको आजै सार्वजनिक गरिएको सूचीमा जनाइएको छ।

प्रहरी प्रधान कार्यालयले मंसिरको तलबभत्ता सरुवा भई गएकै दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको पनि सूचीमा उल्लेख गरेकाे छ।

प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डिएसपीको सरुवा गरेको हो।

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्