अब एक सिलिन्डर ग्यासको मूल्य १५७५
काठमाडौं, कात्तिक २४ : नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ पुनः बढाएको छ ।निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ...
काठमाडौं, कात्तिक २४ : नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ पुनः बढाएको छ ।
निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको छ ।
यस सँगै अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । यसअघि कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँले बढाएको थियो ।
प्रकाशित मिति: २०:५२ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











