Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुकुम पूर्व, कात्तिक  २४ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। प्हरीले मंगलबार दिउँसो सिस्ने गाउँपालिका ८ का २४...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुकुम पूर्व, कात्तिक  २४ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। प्हरीले मंगलबार दिउँसो सिस्ने गाउँपालिका ८ का २४ वर्षीय सन्जय नाथलाई पक्राउ गरेको हो। 

सन्जयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्