Kathmandu Press

बैंक अफ काठमान्डुको प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के

काठमाडौं, कात्तिक २४ : बैंक अफ काठमान्डुले प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्केलाई नियुक्त गरेको छ।कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले मास्केलाई प्रमुख...
बैंक अफ काठमान्डुको प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के

काठमाडौं, कात्तिक २४ : बैंक अफ काठमान्डुले प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्केलाई नियुक्त गरेको छ।

कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले मास्केलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

निर्णय गरिएको मितिदेखि नै नियुक्ति लागु हुने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए।

यसअघि मास्के साेही बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए।

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, कात्तिक २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्