कांग्रेसले सार्वजनिक गर्यो रौतहटको क्रियाशील सदस्यता सूची
काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो। योसँगै...
काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसले रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो। योसँगै कांग्रेसको ७७ जिल्लाकै क्रियाशील सदस्यता टुंग्याएको छ।रौतहटसहित बाँकी १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने समितिले जनाएको छ।
कांग्रेसले मंसिर २४–२७ सम्म १४औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
