Kathmandu Press

दुई भ्यान आपसमा ठोक्किँदा मेक्सिकोमा १२ जनाको मृत्यु

मेक्सिको, कात्तिक २४ : मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ।मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान आपसमा...
दुई भ्यान आपसमा ठोक्किँदा मेक्सिकोमा १२ जनाको मृत्यु

मेक्सिको, कात्तिक २४ : मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ।

मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान आपसमा ठोक्किँदा उनीहको ज्यान गएको हो। दुर्घटनमा परी तीन होन्डुरस नागरिक घाइते प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुई भ्यान आपसमा ठोक्किँदा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको हो। 

प्रकाशित मिति: १५:२० बजे, बुधबार, कात्तिक २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्