Kathmandu Press

उपत्यकामा १६९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १५०९ पुग्यो 

काठमाडौं, कात्तिक २३ : काठमाडौं उपत्यकामा १६९ थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११८, ललितपुरमा ३८ र भक्तपुरमा १३ संक्रमित छन्।यस्तै, काठमाडौं उपत्यकामा...
उपत्यकामा १६९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १५०९ पुग्यो 

काठमाडौं, कात्तिक २३ : काठमाडौं उपत्यकामा १६९ थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११८, ललितपुरमा ३८ र भक्तपुरमा १३ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १५०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५०८, ललितपुरमा ५१० र भक्तपुरमा ४९१ सक्रिय संक्रमित छन्।

 पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्