बालुवाटारमा सत्तापक्षीय गठबन्धनको बैठक
काठमाडौं, कात्तिक २२ : सत्तापक्षीय गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका...
काठमाडौं, कात्तिक २२ : सत्तापक्षीय गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा .माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत सहभागी छन् ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: १९:१९ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











