Kathmandu Press

नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं, कात्तिक २२ : नेकपा (एकीकृत समाजवादी) ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।उक्त पार्टीले आगामी कात्तिक २७ र २८ मा पार्टी...
नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं, कात्तिक २२ : नेकपा (एकीकृत समाजवादी) ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

उक्त पार्टीले आगामी कात्तिक २७ र २८ मा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले  संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्या लगायतका विषयमा छलफल हुने बताईएको छ । 

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्