कैलाली, कात्तिक २२ : कैलालीमा किराना पसलका सञ्चालक मृत भेटिएका छन्।
घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्य आफ्नै पसलपछाडि आइतबार मृत अवस्थामा फेला परेका छन्।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।