पोखरीमा डुबेर बालकको मृत्यु
सुनसरी, कात्तिक २२ : इटहरी उपमहानगरपालिका–४ बस्ने बलिन्द्र अधिकारीको छोरा चार वर्षीय दर्पण अधिकारीको आफ्नै घरनजिक रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ।डुबेर...
सुनसरी, कात्तिक २२ : इटहरी उपमहानगरपालिका–४ बस्ने बलिन्द्र अधिकारीको छोरा चार वर्षीय दर्पण अधिकारीको आफ्नै घरनजिक रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:५३ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












