Kathmandu Press

सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु

मेक्सिको सिटी, कात्तिक २१ : मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको...
सवारी दुर्घटनाका कारण मेक्सिकोमा २० को मृत्यु
Hardik ivf

मेक्सिको सिटी, कात्तिक २१ : मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकरी दिएका छन्।  

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ। ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो। देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्