पूर्वराजा ज्ञानेन्द्रले लगाए बहिनी शोभाबाट टीका
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीबाट भाइटीका लगाएका छन् ।
काठमाडौं, कात्तिक २० : पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीबाट भाइटीका लगाएका छन् ।
कमलादीस्थित शोभाको घरमा पुगेर पूर्वराजा शाहले भाइटीका लगाएका हुन् । पूर्वयुवराज पारसले पनि बहिनीहरू पूजा, शीताष्मा र दिलाशाबाट टीका लगाएका छन् ।
प्रकाशित मिति: १७:२३ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











