काठमाडौं, कात्तिक २० : राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार आफ्ना भाइ डेकेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् ।
राष्ट्रपति निवास, शीतल निवासमा उनले भाइलाई टीका लगाइदिएकी हुन् ।