कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी
चीन र अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।
ग्लास्गो, कात्तिक १९ : चीन र अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।
वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चिनियाँ राष्ट्रपतिका विशेष दूत झी चेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।
प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











