Kathmandu Press

ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति बाइडेनको दीपावली शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सरकारी निवास ह्वाइहाउसमा दियो बाल्दै दीपावलीको शुभकामना दिएका छन्।
ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति बाइडेनको दीपावली शुभकामना

काठमाडौं, कात्तिक १८ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सरकारी निवास ह्वाइहाउसमा दियो बाल्दै दीपावलीको शुभकामना दिएका छन् ।

प्रथम महिला जिल बाइडेनसहित हँसिलो मुद्रामा देखिएका राष्ट्रपति बाइडेलनले ट्विट गरेका छन्, ‘अन्धकारबाट ज्ञान र सत्य तथा विभाजनबाट एकताको याद हामीलाई दीपावलीको प्रकाशले दिलाउने छ । अमेरिका र संसारभर रहेका हिन्दू, सिख, जैन र बौद्धमार्गीहरूमा पिपुल्स हाउसका तर्फबाट दीपावलीको शुभकामना ।’

प्रकाशित मिति: २१:५० बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्