दुईजना मृत फेला
प्युठान नगरपालिका–७ कुरवाकी २७ वर्षीया पार्वता नेपाली आफ्नै घरको आँगनमा बुधबार मृत फेला परेकी छन्।
काठमाडौं, कात्तिक १८ : प्युठान नगरपालिका–७ कुरवाकी २७ वर्षीया पार्वता नेपाली आफ्नै घरको आँगनमा बुधबार मृत फेला परेकी छन् ।
यस्तै, नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–६ प्रसैयास्थित गण्डक नहरको डिलमा नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् ।
दुवै घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











