Kathmandu Press

बैंकर्स संघको अध्यक्षमा अरू उम्मेदवारी नपरेपछि उपाध्याय निर्विरोध हुने

काठमाडौं, कात्तिक १७ : वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन्। यही कात्तिक २३ मा...
बैंकर्स संघको अध्यक्षमा अरू उम्मेदवारी नपरेपछि उपाध्याय निर्विरोध हुने

काठमाडौं, कात्तिक १७ : वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन्। यही कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा नियुक्ति गर्ने बताएका छन्।

अध्यक्षका लागि बुधबारसम्म उम्मेदवारी दिने समय तोकिएकोमा उनको मात्र आवेदन परेपछि उनी निर्विरोध भएका हुन्। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय हाल संघका उपाध्यक्ष हुन्। 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्