सलाई कारखानामा आगलागी, ४ करोड बराबरको धनमाल नष्ट
रुपन्देही, कात्तिक १७ : रुपन्देही, बुटवल उपमहानगरपालिका-१६ कर्साघाटस्थित सलाई कारखानामा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको विभिन्न धनमाल...
रुपन्देही, कात्तिक १७ : रुपन्देही, बुटवल उपमहानगरपालिका-१६ कर्साघाटस्थित सलाई कारखानामा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको विभिन्न धनमाल जेलर नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र ४ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १६:५८ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












