Kathmandu Press

उपत्यकामा थप १७५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९९६

काठमाडौं, कात्तिक १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७५ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जना रहेको...
उपत्यकामा थप १७५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९९६

काठमाडौं, कात्तिक १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७५ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,९९६ रहेको छ।

तीमध्ये काठमाडौंमा ९४६, भक्तपुरमा ५०६ र ललितपुरमा ५४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्