Kathmandu Press

महिला मृत अवस्थामा फेला 

कैलाली, कात्तिक १७ : मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी...
महिला मृत अवस्थामा फेला 

कैलाली, कात्तिक १७ : मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्।  
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्