Kathmandu Press

घानामा दुईवटा बस जुध्दा १९ जनाको मृत्यु

एकरा, कात्तिक १७ : घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ।घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको...
घानामा दुईवटा बस जुध्दा १९ जनाको मृत्यु

एकरा, कात्तिक १७ : घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ।

घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो।

मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौं घाइते भएका छन्। असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस आपसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो।

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्