Kathmandu Press

काश्मिरमा भ्यान दुर्घटना : १० जनाको मृत्यु, दर्जनौं घाइते 

इस्लामाबाद, कात्तिक १७ : पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा  परी १० जनाको मृत्यु भएको छ।सर्वसाधारण चढेका एक भ्यान गहिराइमा खस्दा १० जनाको...
काश्मिरमा भ्यान दुर्घटना : १० जनाको मृत्यु, दर्जनौं घाइते 

इस्लामाबाद, कात्तिक १७ : पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा  परी १० जनाको मृत्यु भएको छ।

सर्वसाधारण चढेका एक भ्यान गहिराइमा खस्दा १० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं व्यक्ति घाइते भएका छन्। 

घाइतेको संख्या धेरै भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। यद्यपि यस समाचारको विस्तृत विवरण प्राप्त हुन भने बाँकी छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, कात्तिक १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्