बजाजको सबैभन्दा सस्तो मोटरसाइकल बजारमा
काठमाडौं, साउन २९ : बजाजले नेपालमै फिटिङ गरेको सबैभन्दा सस्तो मोटरसाईल बजारमा ल्याएको छ।
बजाजले प्लालाटिना १०० ईएस मोटरसाइकल नेपाली बजारमा ल....

काठमाडौं, साउन २९ : बजाजले नेपालमै फिटिङ गरेको सबैभन्दा सस्तो मोटरसाईल बजारमा ल्याएको छ।
बजाजले प्लालाटिना १०० ईएस मोटरसाइकल नेपाली बजारमा ल्याएको हो। यसको मूल्य एक लाख ६४ हजार नौ सय रहेको हंसराज हुलाचन्द कम्पनीले जनाएको छ।
प्लाटिना १०० ईएस मोटरसाईकल १०२ सिसि क्षमता रहेको छ। यो मोटरसाइकल चलाउन पनि सजिलो हुने कम्पनीको भनाइ छ।
प्रकाशित मिति: १४:१३ बजे, बुधबार, साउन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
