काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी र भैलो खेल्न पाईने
काठमाडौं, कात्तिक १६ : काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी, भैलो तथा नाचगान सभ्य र शान्तिपूर्ण तवरले खेल्न पाइने भएको छ ।जिल्ला...
काठमाडौं, कात्तिक १६ : काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी, भैलो तथा नाचगान सभ्य र शान्तिपूर्ण तवरले खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको सार्वजनिक सूचनामा यस्तो उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।
प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











