Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १४० कोरोना संक्रमित

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४० थपिएका छन्।जसमध्ये काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित रहेका स्वास्थ्य तथा...
काठमाडौं उपत्यकामा थपिए १४० कोरोना संक्रमित

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४० थपिएका छन्।

जसमध्ये काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति: १६:०७ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्