Kathmandu Press

भक्तपुरमा एकजना मृत फेला

काठमाडौं, कात्तिक १५ भक्तपुरको भक्तपुर नगरपालिका–६ महाकाली मन्दिरनजिक नारायणथान पोखरीको पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा...
भक्तपुरमा एकजना मृत फेला

काठमाडौं, कात्तिक १५ भक्तपुरको भक्तपुर नगरपालिका–६ महाकाली मन्दिरनजिक नारायणथान पोखरीको पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। 

सिरहाको सुखिपुर नगरपालिका–४ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब १९ वर्षीय किशोर आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्