आगलागीबाट धनमाल जलेर नष्ट
मकवानपुर, कात्तिक १४ : हेटौडा उपमहानगरपालिका १० बासुदेव मार्गस्थित पंकज दास बानियाको हेल्थ केयर पसलमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा...
मकवानपुर, कात्तिक १४ : हेटौडा उपमहानगरपालिका १० बासुदेव मार्गस्थित पंकज दास बानियाको हेल्थ केयर पसलमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १९:३५ बजे, आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












