Kathmandu Press

१ थान भरुवा बन्दुक बरामद 

अछाम, कात्तिक १३ : तुर्माखाद गाउँपालिका ८ लामाखेत भन्ने स्थानमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ। उक्त...
१ थान भरुवा बन्दुक बरामद 

अछाम, कात्तिक १३ : तुर्माखाद गाउँपालिका ८ लामाखेत भन्ने स्थानमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ। 

उक्त स्थानमा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैरवस्थानबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो। 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, कात्तिक १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्