Kathmandu Press

कोभिडबाट अति प्रभावित नौ मुलुकमा संक्रमित संख्या कति? 

बेइजिङ, कात्तिक १२ : जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ। जसअनुसार विश्वभरिमा अहिले कोरोना संक्रमितको...
कोभिडबाट अति प्रभावित नौ मुलुकमा संक्रमित संख्या कति? 

बेइजिङ, कात्तिक १२ : जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ। 

जसअनुसार विश्वभरिमा अहिले कोरोना संक्रमितको संख्या २४  करोड ५५ लाख ३ हजार ८ सय ७९ रहेको छ। कोभिडबाट अति प्रभावित नौ मुलुकमा संक्रमित संख्या यस्तो छः

देश                सङ्क्रमित सङ्ख्या

अमेरिका         ४,५८,२६,०९८
भारत             ३,४२,३१,८०९
ब्राजिल           २,१७,८१,४३६
बेलायत          ८९,७८,४४३
रूस              ८२,६०,०४५
टर्की              ७९,६१,५०५
फ्रान्स            ७,२४८,२८५
इरान             ५८,९९,५०९
अर्जेन्टिना       ५२,८६,०७४

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, कात्तिक १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्