संसदको चालू अधिवेशन अन्त्य गर्न सरकारको निर्णय
काठमाडौं, कात्तिक ११ : मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय...
काठमाडौं, कात्तिक ११ : मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न लागेको हो ।
गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो ।
प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











