Kathmandu Press

उपत्यकामा थपिए १९९ जना कोरोना संक्रमित, सक्रियको संख्या २३८२

काठमाडौं, कात्तिक ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९९ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना रहेको स्वास्थ्य...
उपत्यकामा थपिए १९९ जना कोरोना संक्रमित, सक्रियको संख्या २३८२

काठमाडौं, कात्तिक ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९९ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,३८२ रहेको छ।

तीमध्ये काठमाडौंमा १,२५८, भक्तपुरमा ५३७ र ललितपुरमा ५८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्