Kathmandu Press

चिनियाँ टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइिजङ, कात्तिक ११ : संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको...
चिनियाँ टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइिजङ, कात्तिक ११ : संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको प्रतिक्रिया दिएको छ।

बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी पनि दिएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन्।

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, कात्तिक ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्