Kathmandu Press

आजदेखि कञ्चनपुर बन्द फिर्ता

कञ्चनपुर, माघ १७ : सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका भौतिक संरचना भत्काउन माग गरि आह्वान गरिएको कञ्चनपुर बन्द आजदेखि फिर्ता भएको छ ।

आन....

आजदेखि कञ्चनपुर बन्द फिर्ता

कञ्चनपुर, माघ १७ : सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका भौतिक संरचना भत्काउन माग गरि आह्वान गरिएको कञ्चनपुर बन्द आजदेखि फिर्ता भएको छ ।

आन्दोलनरत विद्यार्थी तथा युवा सङ्गठनहरूले आजदेखि बन्द फिर्ता लिएका हुन् । बुधबार साँझ स्थानीय प्रशासनसँग सहमति भएपछि बन्द फिर्ता लिइएको विद्याथी सङ्गठनले जनाएका छन् ।

Hardik ivf

बन्द फिर्ता भएसँग कञ्चनपुरको जनजीवन सामान्य बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधान चलेका छन् । विद्यालय, कलकारखाना र बजार पनि आज बिहानैदेखि खुलेका छन् ।

 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, माघ १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्