Kathmandu Press

खोला खस्दा डुबेर एकको मृत्यु

बैतडी, कात्तिक ९ : पाटन नगरपालिका ६ पौरेडामा ३८ वर्षीय पुरुषको खोलामा डुबेर मृत्यु भएको छ। स्थानीय दमन राम पहरीको सोही ठाउँस्थित गैडा खोलामा...
खोला खस्दा डुबेर एकको मृत्यु
Hardik ivf

बैतडी, कात्तिक ९ : पाटन नगरपालिका ६ पौरेडामा ३८ वर्षीय पुरुषको खोलामा डुबेर मृत्यु भएको छ। 

स्थानीय दमन राम पहरीको सोही ठाउँस्थित गैडा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो। सोही नगरपालिका लोर्खादेखि घरतर्फ जाने क्रममा लडेर उक्त खोलामा खस्दा उनको डुबेर मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 
 

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, कात्तिक ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्