Kathmandu Press

चीनका विदेशमन्त्रीले ग्रिस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने

बेइजिङ, कात्तिक ८ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण...
चीनका विदेशमन्त्रीले ग्रिस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने
Hardik ivf

बेइजिङ, कात्तिक ८ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्ने भएका छन्।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रिसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन्।

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, कात्तिक ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्