Kathmandu Press

‘आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन्’

काबुल, कात्तिक ८ : आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्ने संयुक्त राष्ट्र संघीय एजेन्सीले...
‘आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन्’

काबुल, कात्तिक ८ : आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्ने संयुक्त राष्ट्र संघीय एजेन्सीले सोमबार बताएको छ।

पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ।

यस जाडोमा लाखौं अफगानहरु आफ्नो देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका छन् ।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, कात्तिक ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्