Kathmandu Press

भालुको आक्रमणबाट मृत्यु    

जुम्ला, कात्तिक ७ : तातोपानी गाउँपालिका–४ गाणापारी सामुदायिक बनमा जंगली भालुको आक्रमणबाट सोही बनकी चौकीदार तातोपानी गाउँपालिका–५ लाम्रा बस्ने ४८ वर्षीया रुद्रा डाँगीको शनिबार...
भालुको आक्रमणबाट मृत्यु    

जुम्ला, कात्तिक ७ : तातोपानी गाउँपालिका–४ गाणापारी सामुदायिक बनमा जंगली भालुको आक्रमणबाट सोही बनकी चौकीदार तातोपानी गाउँपालिका–५ लाम्रा बस्ने ४८ वर्षीया रुद्रा डाँगीको शनिबार साँझ मृत्यु भएको छ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्