उपत्यकामा थपिए २१३ कोरोना संक्रमित, सक्रिय संक्रमित २,४५९ जना
काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१३ जना कोरोना संक्रमित थपिएका छन्।तीमध्ये काठमाडौंमा १५०, भक्तपुरमा २५ र ललितपुरमा ३९ जना रहेको...
काठमाडौं, कात्तिक ६ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २१३ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये काठमाडौंमा १५०, भक्तपुरमा २५ र ललितपुरमा ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या २,४५९ रहेको छ।
तीमध्ये काठमाडौंमा १,३०२, भक्तपुरमा ५७२ र ललितपुरमा ५८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२० बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)