स्पार्क हाइड्रोइलेक्ट्रोनिकको वार्षिक साधारण सभा कात्तिक २७ गते
काठमाडौं, कात्तिक ६ : स्पार्क हाइड्रोइलेक्ट्रोनिक कम्पनी लिमिटेडको २१औं र २२औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ।कम्पनी सञ्चालक समितिको बिहीबार बसेको...
काठमाडौं, कात्तिक ६ : स्पार्क हाइड्रोइलेक्ट्रोनिक कम्पनी लिमिटेडको २१औं र २२औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साे दिन कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंमा बिहान ९ बजे साधारणसभा सुरु गर्ने निर्णय गरेको हो।
सभाले आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७७/७८ र २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रकाशित मिति: १५:४४ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)






