Kathmandu Press

सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन गर्ने साउदी अरेबियाकाे घाेषणा

रियाद, कात्तिक ६ : विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।कोप–२६ ग्लोबल क्लाइमेट शिखर...
सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन गर्ने साउदी अरेबियाकाे घाेषणा

रियाद, कात्तिक ६ : विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।

कोप–२६ ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिनअघि मात्र आज (शनिबार) साउदी अरेबियाद्वारा सो घोषणा गरिएको हो। 

‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ,’ युवराज मोहम्मद बिन सलमानले ‘साउदी ग्रीन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन्।

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्