Kathmandu Press

पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं, कात्तिक ५ : पाँचथरमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। लगातार कात्तिक १ देखि ३ गतेसम्म परेको वर्षतको कारण...
पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं, कात्तिक ५ : पाँचथरमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। लगातार कात्तिक १ देखि ३ गतेसम्म परेको वर्षतको कारण गएको बाढी र पहिरोमा परी शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको हो।

आज जिल्लाको पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै यो संख्या ३० पुगेको 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माका अनुसार आज थप दुई जनााको शव फेला परेसँगै ज्यान गुमाउनेको संख्या ३० पुगको हो।
 
शुक्रबार फाल्गुनन्द गाँउपालिका ४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका ६ की २२ वर्षीय सम्पदा आले मगरको शव फेला परेको हो।

यसअघि बिहीबार साँझसम्म ज्यान गुमाएका २८ जनाको सनाखत भइ सकेको छ। 
 

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्