Kathmandu Press

फिजीमा नयाँ राष्ट्रपतिमा रातु विलियम निर्वाचित

सुभा, कात्तिक ५ : फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ। फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ।उनले यसअघिका...
फिजीमा नयाँ राष्ट्रपतिमा रातु विलियम निर्वाचित

सुभा, कात्तिक ५ : फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ। फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ।

उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन्। कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन्। कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

Hardik ivf

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गर्नु भएको थियो भने केपाले २३ मत प्राप्त गर्नु भएको थियो। संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए।

नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्वअध्यक्षसमेत हुन्। उनले प्रधानमन्त्रीको जिम्मेवारी भने अर्को महिनादेखि सम्हाल्नेछन्।

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्