काठमाडौं उपत्यकामा थप २१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक ४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १४७,...
काठमाडौं, कात्तिक ४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:५० बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

