थप ५४५ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं, कात्तिक ४ : नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार...
काठमाडौं, कात्तिक ४ : नेपालमा थप ५ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

